ब्यायाम (सेइकचु रिहाबिरी)/生活リハビリ
2018.08.03
かわさき記念病院+看護助手

ब्यायाम (सेइकचु रिहाबिरी)/生活リハビリ

ब्यायाम  (सेइकचु रिहाबिरी)/生活リハビリ

आजको यो भागमा सेइकाचु रिहाबिरी अथवा दैनिक जीवन यापन गर्न सहयोग गर्ने ब्यायामको बारेमा लेख्ने छु।

(सेइकचु रिहाबिरी) ब्यायाम भन्नाले हिड्ने, कुनै साइकल टाइपको मेसिन चलाउने, कुनै चिजलाई समाएर हिड्ने प्रयास गर्ने आदि कुराहरु पर्छन।
रोजिन होममा हजुरबा आमाहरुको स्वास्थ्य स्थिति अहिलेको भन्दा नराम्रो नहुनको लागि यस्ता ब्यायामहरु गर्नुपर्ने हुन्छ। हजुरबा आमाहरुले ब्यायाम गर्नेबेलामा हामी पनि संगै जानु पर्छ र राम्रो संग होस पुराउनु पर्ने हुन्छ।
हाम्रो सानो गल्तिले गर्दा हजुरबा आमाहरु लड्ने या कुनै दुर्घटना हुन सक्छ।
हुन सक्ने सम्भावित घटनाको विचार गर्दै, आफु कुन अवस्थामा हुँदा दुर्घटना हुन लागे पनि मद्दत गर्न सकिन्छ भन्ने कुरा सोच्नुपर्छ।

जस्तै संगै हिड्न जाने बेलामा हजुरबा आमाहरुले लट्ठी (stick) नलिएको साइडमा उभिन पर्छ।
जुनसुकै ब्यायाम गरे पनि जहिले पनि संगै नजिकबाट हेर्नुपर्ने हुन्छ।

सानो सानो कुराहरुले नै दुर्घटना निम्त्याउने गर्दछ।
अवस्य पनि सबै जनाले विचार गर्नु भएको छ भन्ने कुरामा बिस्वस्त छु।

 


 

今日は生活リハビリのお話をしたいと思います。

生活リハビリと言えば施設の外回りをする、自転車のような機械(エアロバイク)を使用したり、手すりを捕まり歩く練習をすることです。
利用者さんの筋肉や体調が今より悪くならないために生活リハビリを行います。
利用者さんが生活リハビリをされるときは一緒に行き、十分気を付けないといけません。私達の小さな間違えで事故につながる可能性が高いからです。
事故になりそうな状況を読んで、どんな状態にも対応を出来るようにします。

例えば施設の外回りをするとき、自分は杖がない側にいないといけません。
どんな生活リハビリをやってもらう時も自分は近くから見守ります。

皆さんがいつもそう言った事を気をつけていると言うことを信じています。

 

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE
この病院にエントリーする