• TOP
  • コラム
  • कामको विवरण/仕事の流れ
2018.08.31

कामको विवरण/仕事の流れ

कामको विवरण/仕事の流れ

आज सम्म मैले तपाईहरुसंग धेरै प्रकारको कुराहरु राखे । आज चाही १ दिन भरिको कामको बारेमा जानकारी दिन चाहन्छु।

बिहान ८ बज्न १० मिनेट जति भएको बेला काममा जाने।
त्यो समयसम्म बिहानको खानहरु बाढी सकेको हुन्छ। त्यसैले दुखेको ठाउमा सेक्ने बरफको सिरानी बाड्ने वा खान खाई सकेपछिको भाडोहरु जतन साथ थनकाउनु पर्छ।
९ बजेतिरबाट व्हील चियरमा चेक अप गर्न लिएर जाने काम सुरु हुन्छ।
मैले काम गर्ने ठाउमा त्येस्ता बिरामीहरु धेरै भएको हुनाले ४/५ जनाले मिलेर काम गरेका थियों।

११:४० तिर चियाको तयारी गरेर १२ बजे तिर दिउसो को खान बढ्छौ।
१२:२५ तिर खान खाएर बाकी भएको भाडो थनकाउछौ।
१ बजे तिर त्यो दिन छिटो आएर काम गरेको साथी ब्रेक बाट फर्के पछि ब्रेकमा जान्छौ।

ब्रेक बाट फर्के पछि नर्सले भनेको ठाउमा बेड बनाऊछौ।
बिहानको समयमा नर्सहरुले चलाएको समानहरु गनेर नपुगे फेरि राख्ने।
१५:३० बजे खाजाको समय हो । त्यो समयमा खाजा संग खाने चियाको पनि बन्दोबस्त गर्नु पर्छ।
त्यसपछि लगभग १६ बजे तिर काम सकिन्छ।


今まで色々お話をしてきましたが今日は病院での中番の仕事の説明をしたいと思います。
朝8時10分前頃に現場に入ります。

食事の配膳が終わりますのでアイス枕を配って、下膳をします。
下膳後は環境整備を行います。
9時頃になると移送を頼まれるごとが多いです。私が働いているのが整形外科だったので特に移送は多いため4、5人で頑張っていました。

11:40頃にはお茶の準備をして12時頃にはお昼ご飯を配ります。
12:25頃に下膳をしたり、移送をしたりします。
13時頃なると早番の方が休憩から戻り中番の方が休憩に入ります。

13時からは看護師さんに頼まれるシーツ交換や移送をします。
午前中使われた物品の補充、発注をします。
15:30頃はおやつの時間になりますのでお茶とおやつを配ります。
そして16時には仕事が終わります。
お疲れ様でした!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE