• TOP
  • コラム
  • स्ट्रेचर/ストレッチャー
2018.09.07

स्ट्रेचर/ストレッチャー

स्ट्रेचर/ストレッチャー

स्ट्रेचर भन्नाले हिड्न वा आफै हलचल गर्न नसक्ने बिरामीलाई एक ठाउँ बाट अर्को ठाउमा लैजानु पर्दा हस्पिटलमा प्रयोग गरिने उपकरण हो।

स्ट्रेचर एक्लैले चलाउन गारो हुने हुनाले हस्पिटलमा २ जनाले चलाउन पर्ने नियम छ। स्ट्रेचरमा बिरामी लिएर जाने बेलामा एकजना टाउको भएको साइड तिर अनि अर्को एकजना चाही खुट्टा भएको साइड तिरसमाएर लानु पर्छ।

हतार भयो भन्दैमा एक्लैले लिएर जाने वा स्ट्रेचर धेरै छिटो चलाउने गर्नु हुदैन. थोरै असावधानी ले पनि ठुलो दुर्घटना निम्त्याउन सक्ने हुनाले धेरै नै साबधान हुनु पर्छ। आफ्नो सानो गल्तीले अरुलाई दुख पुर्याउनुअवस्य पनि रामो काम होइन. त्यसैले सबै जना मिलेर दुर्घटना नहुन को लागि होसियार हुँदै मेहेनत गरौ।


動くことが出来ない患者さんを検査室や違う場所に連れて行く際に病院内で使われている物をストレッチャーと言います。

ストレッチャーは一人で動かすのが大変で事故にもつながることがあるので病院では必ず2人でやることになっています。ストレッチャーで移動をする際は一人が頭の方を掴みもう一人が足の方のストレッチャーを掴んで移動をします。

忙しくなっても自分一人で連れて行ったり、ストレッチャーの動きを早くしたりしてはいけません。本当に小さいことでも事故につながりますので気を付けないといけません。
私達がした小さいことで他の方を傷つけるのはもちろんいいことではないです。
ですから皆で事故がないように気を付けて頑張りましょう!

 

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE