• TOP
  • コラム
  • पानी परेको बेलामा हजुरबा आमाहरु लिन जाने काम/雨の日の送迎
2018.09.28

पानी परेको बेलामा हजुरबा आमाहरु लिन जाने काम/雨の日の送迎

पानी परेको बेलामा हजुरबा आमाहरु लिन जाने काम/雨の日の送迎

पानी पर्यो भने जीवनयापन सधैको भन्दा अलि छुट्टै भइदिन्छ , कहिले कहिँ अनुभव गर्नु भएको छ।
तेस्तै पानी परेको बेलमा रोजिन होममा आउने हजुरबा आमाहरु लाई लिन जाने बेलामा धेरै विचार पुराउनु पर्ने हुन्छ।

पानी परेको बेला दुर्घटना हुन नदिनको लागि रोजिन होमको आगनमा Towel हरु राखी, भिजेको ठाउमा पुछ्ने गरिन्छ।
हजुरबा आमाहरुलाई लिन गएर गाडीमा चड्ने बेला राम्रो संग सहारा लिने ठाउँमा समातेर चड्न लगाउनु पर्छ ।
त्यस्तै पुराउन जाने बेला गाडीबाट झर्ने बेलामा पनी सहारा लिने ठाउमा समातेर ढोका तिर उल्टो फर्केर झर्नु पर्छ।
यसरि गाडीमा चड्ने अनि झर्ने बेलामा हामी कर्मचारी उनीहरुको नजिक बसेर मद्दत गर्नु पर्छ।

पानी पर्ने बेलामा चिप्लिने सम्भावना धेरै भएको हुनाले विचार पुराइ काम गरौ।


皆さん!雨が降っている日は、いつもの生活と様子が違っていると感じませんか。
雨の日は施設の送迎中いろいろと気を付けないといけないことがあります。

事故を減らすために施設の玄関にはタオルを置いたり、濡れている場所は拭いたりします。
お迎えに行って車に乗る時しっかり手すりに、つかまってもらいます。
降りるときも手すりにしっかり、つかまって後ろ向きで降りてもらいます。
乗り降りの際は職員が一緒について、しっかり介助をします。

雨の日は滑る可能性が高いので気を付けましょう。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE