• TOP
  • コラム
  • खान बढ्ने काम/食事の配膳
2018.12.07

खान बढ्ने काम/食事の配膳

खान बढ्ने काम/食事の配膳

होस्पिटलको नर्स supporter को काम मध्ये भर्ना भएका बिरामीहरुलाई खान बढ्नु हामीहरुको काम हो।
खान बढ्ने बेलामा खानमा लेखिएको नाम राम्रो संग हेर्नुपर्छ। खान भएको भाडोमा लेखिएको नाम अनि बिरामीको हातमा भएको band मा लेखिएको नाम उस्तैउस्तै छ कि छैन भनेर चेक गर्नुपर्छ। बिरामीको अवस्था हेरेर खानाको मात्रा (quantity) छुट्टाएको हुन्छ। कसैले अप्रेसन गर्नको लागि खान खानु हुन्दैन। गल्तिलेखाना दिएमा त्यो दिनमा अप्रेसन नहुन सक्छ. त्यसैले राम्रो संग नाम हेरेर मात्रा खाना दिने गरौ।


看護助手の仕事の一つに食事の配膳があります。

患者さんに食事を配る前に食札の名前と患者さんの部屋の外に貼ってある名前の確認をします。その後患者さんに食事を渡す前にも食札に書いてある名前と患者さんの手に付いているバンドに書いている名前が同じかどうかの確認をしないといけません。

患者さんの体調の状況によって食事が決まっており、手術の時間により患者さんに食事を配るのかどうかもあります。手術がある患者さんに食事を配ってしまうと手術が出来なくなることもありますので、いつも名前の確認をしてから食事を配りましょう。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE