नया वर्षमा मन्दिर/正月は神社へ
2019.01.04
かわさき記念病院+看護助手

नया वर्षमा मन्दिर/正月は神社へ

नया वर्षमा मन्दिर/正月は神社へ

नेपालमा हुँदा नया वर्षको बेला मन्दिर जाने गर्थे।

जापान आए पछि पनि नया वर्षमा सक्दो सधै जिनज्या (जापानको मन्दिर) जाने गर्छु। जापानिजहरु पनि नया वर्षमा मन्दिर जाने रहेछन। त्यसैले नया वर्षमा यहाँको जिनज्या धेरै भिड हुन्छ।
यो वर्ष पनि मन्दिर गएको थिए। सधैको जस्तै मानिसहरुको भिड धेरै थियो। त्यो भिडमा जापानिज अनि बिदेशीहरु पनि थिए।

मेरो आफ्नो अनुभब चाही, मन्दिर गएर पुजा गर्दा सकारात्मक सक्ति पाएको महसुस गर्छु। जसले गर्दा मलाई अझै मेहेनत गर्न प्रेरणा मिल्छ।

कहिले कहिँ छुट्टिहरुमा मन्दिर वा अन्य नया ठाउमा जानाले रेफ्रेश पनि हुन सक्छौ।


ネパールでは正月に神社へ行きます。

日本に来てからも正月には神社へ行くようにしています。こちらに来て、日本人も正月に神社へ行くことを知りました。ですから、正月に日本の神社はとても賑やかです。

私は今年も神社へ行きました。いつもと変わらず人が多かった。日本人だけではなく外国人も沢山いました。

私は神社へ行ってお祈りすると、神様から助け合いの力をもらっているように感じています。リフレッシュにもなりました。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE