• TOP
  • コラム
  • काममा बिहानको तयारी/朝一準備
2019.01.25

काममा बिहानको तयारी/朝一準備

काममा बिहानको तयारी/朝一準備

रोजिन होमको काम ८:३० बाट सुरु हुन्छ।
८:३० भए पछि सबै जना हजुरबा आमाहरुलाई लिन जान्छौ।
हजुरबा आमा हरु रोजिन होम मा आउनु अगाडी हामीले केहि तयारी हरु गर्नुपर्ने हुन्छ।
सुरुमा टेबल पुछ्नु पर्छ।
त्यसपछि टेबलमा कागजले बनाएको फोहर हाल्ने कुरा अनि tissue राख्नुपर्छ।
अनि समय मिलाएर चिया, ज्वरो नाप्ने कुरा र Blood pressure नाप्ने कुराहरुको तयारी गर्नुपर्छ।
यसरि कामको सुरुवात हुन्छ।


施設では8:30から仕事が始まります。
送迎に行く職員は利用者さんをお迎えに行きます。
残りの職員は利用者さんたちが来る前までに色々準備をします。
まずはテーブルを拭きます。
テーブルを拭く時はアルコールが入っているウエットティッシュを使います。
テーブルを拭き終わったら紙で作られたゴミ箱とティッシュを置きます。
手が空いている職員はお茶の準備をしたり、体温、血圧計を準備したりします。
こうして1日の仕事が始まります。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE