2019.02.15

मेमो (नोट)/メモ

मेमो (नोट)/メモ

मान्छे अनुसार भुल्ने बानी हुन्छ।
मेरो पनि भुल्ने बानी भएको मान्छेको गुरुप म पर्छु ।
मेरो भुल्ने बानीले गर्दा सुरुमा काम गर्दा गारो नै भएको थियो।
तर संगै काम गर्ने जापानीहरुले नोट लेख्दै अनि त्यो नोट हेर्दै काम गरेको देखे।
त्यस पछि मैले पनि नोट लेखेर त्यहि अनुसार काम गर्न थाले।
आज भोलि काम सुरु गर्नु भन्दा अगाडी नोट लेख्ने गर्छु।
यसले मलाई काम सम्झनाको लागि धेरै नै मद्दत गर्छ, तपाई हरु पनि नोट लेखेर हेर्नु हुन्छ कि ?


人によってちゃんと覚えられる人と忘れてしまう人がいます。
私もやるべきことを忘れるタイプの方に入ります。
最初は困っていました。
でも一緒に働いている日本人の職員はちゃんとメモを作りながら仕事をしている様子を見ました。
それで私もメモを書きながら仕事をするようにしています。
一日の仕事が始まる前にその日やるべきことを自分で分かるようにざっくりとメモを作ります。
これは非常に助かりますので、皆さんもやってみませんか。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE