2019.04.13

इसोउ/移送

इसोउ/移送

हस्पिटल नर्स सहायकको काम भित्र बिरामी लिएर जाच कोठामा लिएर जाने पनि एउटा काम हो।

अहिले हस्पिटलमा बिरामी लिएर जाच कोठामा लिएर जाने अनि आउने मात्र गर्ने काम बनेको छ।
इसोउ भनेको बिरामी लिएर जाच कोठामा जाने अनि फेरि पहिला बिरामी भएको ठाउँ वार्डमा लिएर फर्किने काम हो।
बिरामी लिएर आउने जाने बेलामा व्हीलचियर, स्ट्रेचर वा हिड्न सक्ने बिरामी छ भने लड्न नदिनको लागि संगै हिडेर जाने गरिन्छ।
हस्पिटलमा प्रत्येक तलामा ४ वटा वार्ड छन् अनि प्रत्येक वार्डमा बिरामी लिएर जाने मान्छे राखिएको छ।

सबै वार्डका मान्छेहरु एक आपसमा मिलेर काम गरेको हुनाले बिरामी लिएर जाने काम राम्रो संग गर्न सकिएको छ।


看護助手業務の中で移送も一つです。

今は病院で移送だけを行う仕事を出来ています。
移送というのは患者さんを連れて検査に行ってまた病棟や各外来に戻すことです。
移送を行うときは車椅子、ストレチャーや付き添うと言う形で行います。
病院には一つのフロアに4病棟があるので各病棟に移送の担当がおります。

皆協力しながら移送を上手く行っています。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE