2019.05.10
काममा सुचनाको आदान प्रदान/移送チームのコミュニケーション

यसपटकको लेख चाही ४महिना बाट सुरु भएको नया काम बिरामीलाई जाच कोठा मा पुराउने काम को बारेमा लेख्न चाहन्छु।
समय अनुसार बिरामीलाई जाच कोठा सम्म पुराउने काम कहिले कहिँ बिरामी धेरै भएर व्यस्त हुन्छौ।
बिसेस गरि १०:००बाट११:३०सम्म अनि १३:००बाट १४:०० सम्मको समय व्यस्त समय हो।
यो समयमा सबै जना मिलेर काम गर्नु पर्ने हुन्छ। जस्तै A वार्ड व्यस्त भयो भने B ,C ,D वार्ड अथवा अरु वार्डको मान्छेहरुलाई फोनले सम्पर्क गरेर मद्दत लिनु पर्छ।
यस्तो तरिकाले एक आपसमा सूचनाको आदान प्रदान गर्दै मेहेनेत गर्दै छौ।
今回のコラムでは4月から新しく出来た移送の仕事の中でのコミュニケーションルートに関してお話ししたいと思います。
時間によって検査室へ移動する患者さんの人数が増えます。
特に10:00~11:30の時間や13:00~14:00の時間です。
この時間には移送スタッフ全体で協力をしながら仕事を行う必要があります。
例えばA病棟が忙しい時はB,C,D病棟や他の階の移送担当者に連絡をしてヘルプをしてもらうことになります。
このようにチームで連携を取りながら、新しく出来た仕事を日々頑張っています。
昭和大学附属烏山病院+看護助手