भद्र भाषाको प्रयोग /言葉使い
2019.06.07
かわさき記念病院+看護助手

भद्र भाषाको प्रयोग /言葉使い

भद्र भाषाको प्रयोग /言葉使い

काम को बेला सबै जना व्यस्त हुनु सामान्य कुरा नै हो।
व्यस्त भएको बेला बिरामी मानिस हरुलाई नराम्रो सब्द प्रयोग गर्नु भएको छैन भन्ने सोचेको छु, तर आफुले थाहा नपाउदा नपाउदै कहिले काही नराम्रो सब्द पनि भनि हाल्न सक्छौ।
बिरामी मान्छेले पनि आफुलाई नराम्रो सब्द भनेको सुन्दा रिसाउनु हुन्छ।
अनि यस्तै सानो कुराबाट ठुलो समस्या बन्ने हुनाले, बिरामी भएका मानिसहरुलाई राम्रो सँग हेरविचार गर्दै काम मेहेनत गरौ।


仕事中は皆さん忙しいと思います。
普段忙しい時でも患者さんに対してキツイ言葉は使っていないと思いますが、知らないうちに言ってしまっている場合もあります。
患者さんも自分に対して悪い言葉を言われると怒ります。
言葉遣い一つで大きいな問題になってしまうこともありますので、自分が大事なお客様と接していることを意識しながら仕事を頑張りましょう。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE
この病院にエントリーする