2019.07.23

२ वर्षपछि/2年後

२ वर्षपछि/2年後

हिजो, पहिला काम गरेको रोजिन होममा कामको सिलसिलामा गएको थिए।
हजुरबा आमाहरु पनि अनि कर्मचारीहरु पनि खासै बदली नभएको रहेछ। सबै संग भेटेर खुशी लाग्यो।
२ वर्ष पहिले को आफु र अहिले को आफुमा धेरै परिवर्तन भएको थाहा पाए।
आफ्नो राम्रो ठाउँ अनि नराम्रो ठाउँ पनि।
तपाई हरु पनि आफुले बताउनु भएको जिन्दगी र अहिले को जीवनयापन दाजेर हेर्नु होला।
धेरै कुरा हरु बुझ्न सकिन्छ जस्तो लाग्छ।


昨日、以前働いていた施設に行って来ました。
利用者さんや職員さんはあまり変わっていなかったので、皆さんと会えてとても嬉しかった。
みなさんと会ってみて2年前の自分と今の自分では色々な点で変わっていることに気が付きました。
自分の良いところも悪いところも。
皆さんも昔の生活と今の生活を比べてみてください。
自分の成長した点など色々なことに気が付くことができて、勉強になることもあると思います。

HUKA
Huka Gurung
ナプリ人材本部 ナプリプラス人材部

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE