• TOP
  • コラム
  • दया र मायाका साथ नर्सिङ्ग पेस बिकशित गरॊऊ। /優しく看護を進化させていきましょう
2019.08.30

दया र मायाका साथ नर्सिङ्ग पेस बिकशित गरॊऊ। /優しく看護を進化させていきましょう

दया र मायाका साथ नर्सिङ्ग पेस बिकशित गरॊऊ। /優しく看護を進化させていきましょう

नर्सिङ्ग पेस भनेको पैसा मात्र कमाउने श्रोत नभएर दया अनि  माया  बाड्ने माध्यम हो।
यो पेसा भनेको अरुबाट असिर्वाद पाउने माध्यम पनि हो।
यो पेसामा पैसाको लागि मात्र लाग्ने व्यक्तिहरु लामो समय सम्म काम गर्न गारो हुन्छ जस्तो लाग्छ।
आफ्नो मनमा असान्ती पनि हुन्छ।
त्यसैले सबै जनाले यो बुझ्न जरुरी छ कि, नर्सिङ्ग भनेको सेवाको भावना हुन जरुरी छ।


看護という職業はお金を貯めるために勤務するのではなく、幸福を得ることのできる仕事というふうに理解して欲しいです。
お金のためこの仕事に勤めた方は長く続けることは難しいように感じるし心も平和を感じません。
優しい心からこそ看護を進化させる必要があることをみなさんに理解してもらえたら嬉しいです。
より良い世界を作るためにお互いに助け合いましょう。

manoj
manoj ghimire
営業部 営業3課

ネパール出身。
ネパール日本語学校卒業後、日本に来日。
アルバイトとして看護助手業務をしつつ東京国際福祉専門学校を卒業。
その後シンカナースにて看護助手業務(病棟助手)に従事。介護職員初任者研修を所持。
好きなこと:旅行、新しい人に会うこと、新しいことを学ぶこと

manoj's OTHER EPISODE