• TOP
  • コラム
  • काम बाट फर्किदा/帰宅
2019.09.13

काम बाट फर्किदा/帰宅

काम बाट फर्किदा/帰宅

जुन (चन्द्रमा), सबैलाई मन पर्ने चिज हो जस्तो लाग्छ।
मलाई पनि जुन धेरै नै मन पर्छ।
जुन देखिने समयमा घर नजिकको बगैचामा केहि समय (लगभग ५ मिनेट जति) बसेर
जुन हेर्दै ज्युस पिउने गर्छु। सुन्दा एकदमै सामान्य लग्न सक्छ। तर यसले पनि थकान मेताऊन मद्दत गर्छ।
त्यस पछि घर फर्किने गर्छु। तपाईहरु लाई पनि जुन पर्छ भने केहि समय बिताउनु होस् अवस्य पनि केहि राहत मिल्छ जस्तो लाग्छ।


月は皆さんの好きなものかなと思いますが、人にもよると思います。
私はお月様がとても好きです。
駅から家に向かう途中に公園があります。
その公園に座ってジュースを飲みながらお月様を見ます。
お月様が好きでなければあれーと思う方々もいるかもしれませんが、疲れが取れると思います。
その後に家に戻るようにしています。
もし皆さんもお月様が好きなのであれば是非やってみてください。
簡単にリフレッシュすることができますよ。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE