• TOP
  • コラム
  • समय तालिकाको निश्चितता/シフトの確認
2019.09.27

समय तालिकाको निश्चितता/シフトの確認

समय तालिकाको निश्चितता/シフトの確認

हामी जुनसुकै काम गर्ने ठाउँमा पनि सबैको आफुले कुन कुन
दिन काम गर्ने हो भनेर समय तालिका छुट्टाएको हुन्छ।
हामीले पनि आफ्नो समय तालिका राम्रो संग हेरेर आफु कुन दिन काम गर्ने हो निश्चित गर्नु पर्छ।
राम्रो संग छुट्टि र काम को दिन निश्चित नगर्दा, छुट्टि को दिन काममा आउने वा कामको बेला छुट्टि बस्ने हुन सक्छ।
यसले काम गर्ने ठाउँ मा नराम्रो असर गर्छ।
आफ्नो छबि पनि नराम्रो हुन्छ। त्यसैले प्राप्त भएको काम
तालिका राम्रो संग हेरौ!


どの現場にも皆さんのためにいつといつに働くのかが書いてあるシフト表を置いてあります。
そのシフトをきちんと確認しないといけません。
ちゃんと確認していないと休みの日に出勤してしまったり、出勤日に休んでしまうことになる可能性があります。
これは現場に大変な影響を与えてしまいますし、自分のイメージも悪くなります。
ですから自分のシフトはきちんと確認するようにしましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE