• TOP
  • コラム
  • हस्पिटलको काम/病院の現場
2019.10.11

हस्पिटलको काम/病院の現場

हस्पिटलको काम/病院の現場

हस्पिटल भनेको बिरामीहरु सन्चो भएर फर्किने ठाउँ हो।
जहिले पनि हस्पिटलमा ब्यायाम गर्ने ठाउमा बिरामी भएका मानिसहरु मेहेनेत गरेको देखिन्छ।
कहिले कहिँ खासै जोस नआए पनि काममा गएर मेहेनत गरेको मान्छे देख्दा आफुले पनि मेहेनत गर्नुपर्ने भावना आउछ।
जोस आउने ठाउमा काम गरिरहेको कुराले पनि मलाई खुशी दिलाएको छ।
अब बाट पनि बिरामीहरुको सेवा गर्दै मेहेनत गर्ने विचार गरेको छु।


病院は色々な患者さんが元気になる所です。
リハビリテーションではいつも体調を良くするために頑張っている患者さんがおります。
仕事に行く時、たまに元気がない時でも頑張っている患者さんを見ると自分も頑張らなきゃと思います。
やりがいのある現場で働いていることもとても嬉しく感じます。
今後も患者さんのケアをしながら頑張りたいと思います。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE