• TOP
  • コラム
  • जापानिज भाषाको पढाई र काम/日本語の教育
2019.11.08

जापानिज भाषाको पढाई र काम/日本語の教育

जापानिज भाषाको पढाई र काम/日本語の教育

जापानमा दैनिक जीवनयापन गर्न जापानिज भाषा जान्नु अनि महत्तोपुर्ण छ।
जता जाना परे पनि , काम सुरु गर्न परे पनि जापानिज भाषा नै चाहिन्छ।

मैले काम गरेको कम्पनि मा जापानी भाषा नजान्ने मान्छे हरुलाई भाषा सिकाउने पनि गरिन्छ।
काम गर्दै जापानिज भाषा पनि सिक्न पाउने कुरा सबै कम्पनीमा हुन्छ भन्ने हुदैन।
मैले थाहा पाए सम्म काम गरेर आएको अरु कम्पनीमा यस्तो सुबिधा देखेको छैन।
भए पनि धेरै नै थोरै छ जस्तो लाग्छ।

चाहनु हुन्छ भने जापानिज भाषा सिक्दै संगै काम गरौ।


日本で生活をする上では日本語はとても大事です。
どこへ行こうとしても、仕事を始めようとしても日本語が必要。

うちの会社では日本語が出来ない職員には日本語を教えるという活動もしています。
仕事をしながら日本語の勉強もできると言うのは珍しく、どこの会社でもあるというわけではないです。
私が知っている限り仕事をしながら日本語も教えてもらえる会社は他にないと思います。
あったとしてもとても少ないです。
よければ日本語を勉強しながら一緒に頑張りましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE