2019.12.06

सिनर्जी/相乗効果

सिनर्जी/相乗効果

सिनर्जी – संयुक्त प्रयास

जब हामी एकल संघर्शद्वारा केही प्राप्त गर्छौं हाम्रो प्राप्ती सानो हुन्छ। उपलब्धिहरू ठूलो हुन्छन् जब एक टोलिले जुटेर कार्य गर्दछ। जुटेर काम गर्नु विभिन्न सन्ख्याको वर्गमान जोड्ने भन्दा वर्ग निकाल्नु अघी संख्याहरू जोड्ने जस्तो हो। जुटेर कार्य गर्नाले राम्रो नतिजा मात्र प्राप्त गरिदैन, यसले तपाईंको व्यक्तिगत गुणवत्तामा पनि सुधार गर्दछ। जुटेर काम गर्दा तपाईंलाई आफ्नो मस्तिस्क बाहिर बसेका विचारहरू पत्ता लगाउन मद्दत गर्दछ। विचारहरूले एक अर्कालाई सुधार गर्दै राम्रो राम्रो बिचार प्रतिपादन गर्न सक्दछन्। त्यसैले आफूलाई र आफ्नो बिचारलाई सुधारउन्मुख बनाउन र प्रगतीको पथमा लम्किन फुटेर हैन जुटेर काम गर्नुहोस्।


相乗効果

個人が一度の行動で何かを達成すると成果はわずかですが、グループが一緒に働くとその成果は素晴らしいものです。
一緒に作業することは、ただ単純に足し算された成果が出るだけではありません。一緒に作業することによって、より良い結果が得られるだけでなく、個人の質も向上します。
一緒に働くことは、私たちの脳の外側にある考えを発見するのに役立ちます。
アイデアを互いに改善することで、良いアイデアを生み出すことができます。

なので、自分の思考を改善するために一生懸命働き、協力し合って進歩の道に行き詰まらないようにするべきだと思います。

manoj
manoj ghimire
営業部 営業3課

ネパール出身。
ネパール日本語学校卒業後、日本に来日。
アルバイトとして看護助手業務をしつつ東京国際福祉専門学校を卒業。
その後シンカナースにて看護助手業務(病棟助手)に従事。介護職員初任者研修を所持。
好きなこと:旅行、新しい人に会うこと、新しいことを学ぶこと

manoj's OTHER EPISODE