• TOP
  • コラム
  • लिफ्टको प्रयोग/エレベーターの使用
2019.12.13

लिफ्टको प्रयोग/エレベーターの使用

लिफ्टको प्रयोग/エレベーターの使用

हस्पिटलमा धेरै प्रकारका बिरामीहरु जाच गर्न आउछन् र
बिरामीहरु एउटा तला बाट अर्को तला सम्म जाने बेला लिफ्टको प्रयोग गर्छन।
हामी काम गर्ने कर्मचारी पनि लिफ्ट को प्रयोग गर्ने गर्छौ तर पहिलो प्राथमिकता बिरामीलाई दिनु पर्छ।
कहिले कहीं बिरामीको वास्ता नगरी कर्मचारीहरु लिफ्ट चड्ने गर्छन।
त्यस्तो व्यवहार लाई जापान मा नराम्रो आचरण भएको मान्छे भनेर भन्छन,
र बिरामीलाई पहिलो प्राथमिकता दिनु भनेको हस्पिटल को नियम पनि हो।
बिरामीहरुलाई माया र सद्भाव दिदै मेहेनत गरौ!


病院には色々な患者さんが来ています。
他の階に行きたい時はリフトを使用しています。
職員達も使うことがあります。しかし大優先は患者さんです。
たまに患者さんのことを考えずにすぐにエレベーターに乗る職員もいます。
日本ではマナーが悪いと言われますし、
患者さんを大優先にするのは病院のルールでもあります。
患者さんに優しく、これからも頑張って行きましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE