• TOP
  • コラム
  • होस्पितलमा प्रयोग हुने शब्द/医療の言葉
2019.12.20

होस्पितलमा प्रयोग हुने शब्द/医療の言葉

होस्पितलमा प्रयोग हुने शब्द/医療の言葉

सामान्य बोलीचाली भन्दा होस्पितल मा प्रयोग हुने शब्दहरु फरक किसिमका हुन्छन।
अहिले हस्पिटल मा बेद मेकिङ्ग गर्दै हुनुहुने बिदेशीहरुको लागि मेडिकल शब्दहरु
सिकाउने गर्दै छौ। जस्तै बिरामीले प्रयोग गरेको टेबल,बेड,टीबी आदि पुछ्ने काम लाई
कंक्योसेइबि, खान बाड्ने काम लाई हाईजेन,नर्स डाक्टरले प्रयोग समान लाई बुप्पिंन आदि।
हस्पिटलमा काम गर्ने बेला यस्ता शब्दहरु नर्सले प्रयोग गर्दै हेल्प गर्न को लागि भन्नु हुन्छ।
त्यसैले यस्ता शब्दहरु जानी राख्न जरुरि हुन्छ।


普通の生活で使う言葉と、病院で使う医療的な言葉では違いがあります。
今病院で働いている外国の方々に病院で良く使う言葉を教えています。

例えば、患者さんが使っているテーブル、ベッドの周り、
リモコンなどを簡単に拭く仕事は環境整備、食事を配る仕事は配膳、
医師やナースが使う物、病棟で使う物は物品というなどです。
病院で働いている以上、医療の言葉を使うことが大事です。

看護師から依頼が来ることもありますので、
こういう言葉を覚えとけば仕事をしやすくなります。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE