• TOP
  • コラム
  • हिउ पर्ने बेला /雪が降る時
2020.01.10

हिउ पर्ने बेला /雪が降る時

हिउ पर्ने बेला /雪が降る時

यो जनवरी महिना हिउ पर्ने महिना अनि रुघा खोकी पनि लाग्ने महिना! जापानमा लगभग सबै ठाउमा हिउ पर्छ।
साथै हिउ पारयो भने रेल अनि बस टाईम मा नचल्ने हुन्छ।
काममा जाना ढिलो हुने भएमा अथवा छुट्टि बस्न पर्ने भएमा नभुलीकन अफिसमा फोन
 गर्ने बानी बसालौ।   
हिउ परेको दिन अरु पनि छुट्टि बस्ने हुनाले अफिसले पनि काम ब्यबस्थापन गर्नुपर्छ।  


1月は雪が降って、風邪をひきやすい季節!
日本は雪が降るところが多いです。
雪が降る時は、電車やバスがちゃんと時間通りには動かないです。
仕事に行くのに時間がかかったり、行けなくなってしまう事もあります。
その時はちゃんと管理者に連絡をしましょう!
管理者もちゃんと仕事を上手くマネージしないといけないからです。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE