• TOP
  • コラム
  • जापानिज भाषा सिक्ने तरिका/日本語の勉強の仕方
2020.01.17

जापानिज भाषा सिक्ने तरिका/日本語の勉強の仕方

जापानिज भाषा सिक्ने तरिका/日本語の勉強の仕方

जापानमा स्कुल गएर, वार्ड अफिसले फ्री मा संचालन गरेको ठाउमा गएर, टीबी वा फिल्म हेरेर सिक्ने सकिन्छ।
त्यस्तै कार्टून बुक पढेर पनि जापानिज भाषा सिक्न सकिन्छ।
जापान कार्टून बुक धेरै भएको देस हो। धेरै रमाइलो तरिकाले लेखिएका हुन्छन।
खान्जीमा मात्र लेखेको कार्टून बुक धेरै देखिन्छ तर खान्जी संगै हिरागनामा उल्था गरिएका लेखिएको किताबहरु पनि छन्।
कार्टून बुक पढ्न मन पराउनेहरुले, हिरागना पनि भएका किताब पढेर जापानिज भाषा सिक्न सकिन्छ।


日本語は日本語学校へ行き、区役所で行なっている無料のクラスに参加し、
日本のテレビや映画を見る事で勉強が出来ます。

マンガを読むことでも日本語を勉強することが出来ます。
日本のマンガは有名で、とても面白く書いてあるマンガが沢山あります。
漢字だけで書いてあるマンガが多いですが、ルビがふってあるマンガもあります。
マンガが好きな皆さんは、面白いマンガを読みながら日本語の勉強も出来ると思います。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE