• TOP
  • コラム
  • तनाब भएको बेला /大変になった時
2020.02.07

तनाब भएको बेला /大変になった時

तनाब भएको बेला /大変になった時

काम गर्ने बेलामा कहिले कहीं गल्ति हुन्छ।
गल्तिलाई सम्झेर मात्र बस्नु भन्दा अर्को पटकबाट त्यहि गल्ति नगर्ने प्रयास गर्नुपर्छ।
अनि कसरी आफु आफैमा उत्प्रेरित हुने भन्ने बारे सोच्नु जरुरि हुन्छ।
म आफुबाट गल्ति भएर काममा उत्प्रेरित हुनको लागि Youtube मा उत्प्रेरणा दिने भिडिओ हेर्ने गर्छु।
एक पटकको कुरा हो, काममा गल्ति भएर निरास भएको बेला रेल स्टेशन भित्र जापानिज भाषामा लेखिएको कविता पढे।
त्यो पढे पछि आफुलाई धेरै प्रेरित भएको पाए त्यसैले तपाईहरुलाई पनि सेयर गर्न चाहन्छु।

मेरो अनुहारमा पनि परेको छ।
तर थाहा छ नरोकिने बर्षा हुन्दैन भनेर।
त्यसैले मा निरन्तर अगाडी दौडी रहन्छु।
किनभने त्यो भन्दा अगाडी पक्कै पनि घाम लागि रहेको छ।


仕事をしていく上で間違いもします。
でも間違えたことだけを覚えて仕事に集中しないよりは次からは間違いを起こさないようにするのが大事です。
私は落ち込んでいる時にYoutubeでモティベーションを上がってくれるような動画を見るようにしています。
ある日間違いをしてしまい、落ち込んでいた時駅の中に書いてある言葉に目が行きました。
そのポエム(詩)を見て自分は前向きになったので、皆さんとも共有したいと思います。
皆さん今は読んでほしいですが、落ち込んでいた時もぜひ読んでみてくださいね。

私の顔に雨が降る。
でも、分かっているんだ。
止まない雨はない。
だから私は、走り続ける。
その先にはきっと光が差しているから。

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE