• TOP
  • コラム
  • हजुरबा आमा संग कुरा गर्नु/利用者さんへの声かけ
2020.02.21

हजुरबा आमा संग कुरा गर्नु/利用者さんへの声かけ

हजुरबा आमा संग कुरा गर्नु/利用者さんへの声かけ

रोजिन होममा काम गर्ने बेलामा , त्यहाँ भएका हजुरबा आमाहरु संग कुरा गर्ने समय धेरै पाएको थिए।
त्यस्तै केहि समय पाउन साथ काम मात्र गर्नु भन्दा पनि, समय निकालेर हजुरबा आमा हरु संग कुरा गर्ने गर्थे।

जस्तै :घरमा लिन जाने बेला पुराउन जाने बेला वा कपडा लगाउन हेल्प गर्ने बेलामा।
कुरा गर्ने बानीले मेरो लागि अनि हजुरबा आमाहरुको लागि पनि फाइदा भयो।

एउटा उनिहरुसंगको सम्बन्ध राम्रो भयो।
दोस्रो मेरो जापानिज भाषा पनि राम्रो भयो।

बोल्न सकिदैन भनेर प्रयास पनि गरिएन भने कुराकानी नै सुरु हुदैन।
धेरै कुरा गरियो भने जापानिज भाषा पनि झन् राम्रो हुन्छ।
तपाई हरु पनि आफु बाट नै हजुरबा आमाहरु संग कुरा गर्नु होला!


施設で働いていた時、そこの利用者さんとお話しをする時間が多くありました。
また普段から少しでも時間が出来た時は作業だけするのではなく、
自分から積極的に利用者さんに声も掛けていました。

例えば送迎の時、着替えの手伝いの時。
声かけることで私にとっても相手にとってもいいことがありました。

一つ目は、利用者さんとの関係が良くなるということ
二つ目は、自分の日本語も上手になるということ

話せないからといって自分から話しかけないと会話は始まりません。
話をすることによって日本語が上手になりました。
皆さんも積極的に自分から利用者さんへの声掛けをやってみましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE