• TOP
  • コラム
  • प्रस्ट संग बोल्ने/はっきり声かけをする
2020.03.13

प्रस्ट संग बोल्ने/はっきり声かけをする

प्रस्ट संग बोल्ने/はっきり声かけをする

हस्पिटलमा धेरै प्रकारका बिरामीहरु हुन्छन।
कोहि जवान कोहि धेरै उमेर गएकाहरु। उनीहरुको बसेको ठाउमा जाने जना पर्ने बेला प्रस्ट अनि राम्रो संग बुझ्ने गरि बोलाउनु पर्छ।
हामीले सानो आवाजले बोलाएमा बिसेस गरि धेरै उमेर गएका बिरामीहरुले कान नसुन्ने हुन सक्छ।
र हामीले बिरामीलाई केहि नभनी त्यो रूममा गएको भनेर
नराम्रो मान्ने वा त्यसको बारेमा हस्पिटल मा गुनासो गर्छन।
जसले गर्दा हाम्रो बारे नराम्रो धारणा बन्न जान्छ।
त्यसैले प्रस्ट अनि बिरामीले राम्रो संग बुझ्ने गरि कुरा गरेर काम
गर्ने गरौ!


病院には色々な患者さんがいらっしゃいます。
年上の患者さんは耳が遠いかもしれませんので、
年上の患者さんがいる所に用事があって行く時は必ず
患者さんがはっきり分かるような感じで声かけをしないと行けません。
はっきり言わないで自分の作業を始めると患者さんは
「何でこの人はここで仕事をしているのかな」
と思われてしまします。
その結果、患者さんが不安になったり、看護師さんにクレームを出して、自分のイメージが悪くなります。
なので皆さん、患者さんが分かるように声かけをしましょう!

HUKA
Huka Gurung
営業部 部長

ネパール出身。ネパール日本語学校卒業後、日本に来日。東京福祉大学日本語別科卒業、東京福祉保育専門学校卒業後、シンカナースにて看護助手業務(外来助手、病棟助手など)に従事。介護職員初任者研修を所持

好きなこと:自然がキレイなところに行くこと、博物館、美術館巡り、スマホゲーム

HUKA's OTHER EPISODE